‘नागरिकताबारे कडा नीति अपनाइनु पर्छ’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले नेपाल जस्तो भूराजनीतिक स्थिति भएको र सानो देशले नागरिकताबारे एकदम कडा नीति अपनाउनु पर्ने बताएको छ। अहिले मस्यौदामा वंशजको नागरिक बन्नका लागि आमा र बाबु दुवै More »

पुनर्निर्माणका लागि श्रम शिविरमा युवक संघ

काठमाडौं। अखिल नेपाल युवक संघले यतिबेला आफ्ना नेता कार्यकर्ताहरूलाई स्वयंसेवकका रूपमा भुकम्पबाट क्षतविक्षत भएका बस्तीहरूमा पुननिर्माणको काममा खटाइरहेको छ। शिरमा ‘अखिल नेपाल युवक संघ–स्वयंसेवक’ लेखिएका राता टोपी, हातमा गैची, बेल्चा लगायतका निर्माणका More »

मसालद्वारा गम्भीर आलोचना सहितको समर्थन

काठमाडौं। संघीयता लगायतका विवादित मुद्दामा समझ्दारी जुटाउँदै सोमबार मध्यराती प्रमुख चार दलका बीचमा भएको १६ बुंदे सहमतिलाई नेकपा (मसाल) ले ‘गम्भीर प्रकारको आलोचना र मतभेद सहित’ समर्थन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा More »

राजमो राहत वितरण अभियानमा

काठमाडौँ। भूकम्प पीडित जनताको अवस्था दयनीय बन्दै जाँदा पनि सरकारले राहत वितरणलाई प्रभावकारी किसमबाट अघि बढाउन नसकिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाले भने सीमित साधन, स्रोत र शक्तिका बाबजुद पनि भूकम्प प्रभावित क्षेत्रहरूमा राहत More »

राजमो राहत वितरण र पुनःनिर्माणमा

काठमाडौँ। देश यति बेला शक्तिशाली भूकम्पका कारण महाविपत्तिको अवस्थामा छ। २०७२ बैशाख १२ को शक्तिशाली भूकम्प र त्यसपछिको लगायतका सयौँ पराकम्पनहरूले देशमा त्रासपूर्ण वातावरण सृजना गरिदिएको छ। भूकम्प पीडितहरूको अवस्था दारुण बन्दै More »

 

‘नागरिकताबारे कडा नीति अपनाइनु पर्छ’

neplai citizenship

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले नेपाल जस्तो भूराजनीतिक स्थिति भएको र सानो देशले नागरिकताबारे एकदम कडा नीति अपनाउनु पर्ने बताएको छ। अहिले मस्यौदामा वंशजको नागरिक बन्नका लागि आमा र बाबु दुवै नेपाली नागरिक हुनुपर्ने जुन अवधारणा ल्याइएको छ, त्यसलाई मसालले ‘स्वागतयोग्य’ भनेको छ भने उक्त मस्यौदामा बाउ आमा मध्ये एक जना नेपाली नागरिक भएर... [ Read more → ]

राजमोको वडा भेला सम्पन्न

बाँके। बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर २ मा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ। राजमोका केन्द्रीय सदस्य तुलसीराम सापकोटाको प्रमुख आतिथ्यतामा २०७२ असार १५ गतेका दिन सो भेला सम्पन्न भएको हो। भिेलामा राजमो बाँकेका सदस्य भद्रबहादुर घर्तीको आतिथ्यता रहेको थियो। भेलाले कमल खनालको अध्यक्षतामा राजमोको ७ सदस्यीय वडा समिति गठन गरेको छ। गठित... [ Read more → ]

महिला सङ्घ युएई गठन

दुबई। छाडा तथा पाश्चात्य संस्कृतिको विरोध गरौँ, मौलिक तथा प्रगतिशील सस्कृतिको जोड साथै रक्षा गरौँ भन्ने भावनाद्वारा ओतप्रोत युएईवासी नेपाली महिलाहरूले एक भेलाले नेपाली एकता महिला सङ्घ गठन गरेको छ। जमुना घिमिरे र मिना घिमिरेको विशेष पहल तथा सक्रियतामा सो समिति गठन भएको हो। आस्था थापाको अध्यक्षतामा गठित २७ सदस्यीय उक्त समितिमा उपाध्यक्ष सावित्रा घिमिरे,... [ Read more → ]

राजस्व सङ्कलन ग्लोबल आइएमईबाट

काठमाडौँ। ग्लोबल आइएमई बैङ्कले यही २०७२ असार ७ गतेदेखि राजस्व सङ्कलनको काम पनि गर्ने भएको छ। राजधानीको उद्योग विभाग परिसरमा एक्सटेन्सन काउण्टरको औपचारिक उद्घाटन गर्दै बैङ्कले यस कार्यको सुरूवात गरेको हो। उद्योग विभाग परिसरमा सम्पूर्ण सरकारी राजस्व सङ्कलनका लागि स्थापना गरिएको एक्सटेन्सन काउण्टरको उद्घाटन उद्योग मन्त्री महेश बस्नेतले गर्नु भएको थियो। एक्सटेन्सन काउण्टर उद्घाटन समारोहमा... [ Read more → ]

एकता समाजको प्रशिक्षण सम्पन्न

दोहा। कतार नेपाली एकता समाजको महिला विभागको आयोजनामा दोहाको एक होटलमा एक दिने प्रशिक्षण कार्यक्रम जुन २६, २०१५ का दिन सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख प्रशिक्षकहरू कतार नेपाली एकता समाजका हेमन्त वाइबा तथा महिला विभागकी अध्यक्ष अमिना खान हुनु हुन्थ्यो भने अन्य प्रशिक्षकहरूमा रेनुका चौलागाई, धनबहादुर परियार, विष्णु थापा लगायत हुनु हुन्थ्यो। सञ्जू सुन्दासको सञ्चालन... [ Read more → ]

युवक संघको पुनर्निर्माण अभियान जारी

काठमाडौं। ने.क.पा.(मसाल) आबद्ध अखिल नेपाल युवक संघले पुनर्निर्माण अभियानलाई निरन्तर रूपमा अघि बढाइरहेको छ। युवक संघका नेता कार्यकर्ताहरू सम्मिलित स्वयंसेवक टोलीले भुकम्प प्रभावित विभिन्न वस्तीहरूमा पुगेर भुकम्पले क्षतविक्षत पारेका जनताका घरका भग्नावशेष हटाउने र घर टहरा निर्माण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ। युवक संघको उक्त स्वयंसेवक टोलीमा राष्ट्रिय जनमोर्चा, अलिख नेपाल महिला संघ, अखिल नेपाल... [ Read more → ]

लोकतान्त्रिक संविधान निर्माण गरौँ, सङ्घीयताको विरोध गरौँ !

राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालयको २०७२ असार ४ गते बसेको वैठकले “लोकतान्त्रिक संविधान निर्माण गरौँ, सङ्घीयताको विरोध गरौँ घ्” भन्ने नाराका साथ यही असार २० गतेभित्र देशव्यापी रूपमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने ठेगान गरेको छ। त्यो कार्यक्रम अन्तर्गत आमसभा र अन्तरक्रिया कार्यक्रमको सञ्चालन गरिने छ। त्यस अनुसार देशका जम्मा २७ जिल्लामा सभा र अन्तरक्रिया कार्यक्रम गर्ने... [ Read more → ]

चन्द्रागिरीमा राजमोको नगर भेला

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिकामा राष्ट्रिय जनमोर्चाको नगरभेला २०७२ असार १२ गते सम्पन्न भएको थियो। राजमो काठमाडौंका अध्यक्ष लालबहादुर थापाले उद्घाटन गर्नुभएृको सो भेलामा राष्ट्रिय जनमर्ोा बागमती क्षेत्रीय समितिका सहइन्चार्ज आनन्द शर्मा र कोषाध्यक्ष गणेश कुंवरको समेत आतिथ्यता रहेको थियो। भेलाले भरतमणि भण्डारीको अध्यक्षतामा राजमोको १५ सदस्यीय चन्द्रागिरी नगर समिति गठन गरेको छ। गठित समितिको... [ Read more → ]

चीनमा ११लाख कम्युनिस्ट थपिए

बेइजिङ। विश्वकै सबैभन्दा ठूलो राजनीतिक दल मानिएको चिनिया कम्युनिस्ट पार्टीका सङ्गठित सदस्यको सङ्ख्या आठ करोड ७७ लाख ९३ हजार पुगेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति अन्तर्गत सङ्गठन विभागले सन् २०१४ को अन्त्य सम्ममा पार्टी सदस्यता बढेर सो सङ्ख्या पुगेको जनाएको हो। यो सङ्ख्या २०१३ को तुलनामा एक दशमलब तिन प्रतिशतले बढेको चिनियाँ कम्युनिस्ट पार्टीलाई... [ Read more → ]

ऋण सङ्कटबारे जनमत सङ्ग्रह हुने

एथेन्स। ग्रिसलाई आर्थिक सङ्कटबाट बाहिर निकाल्न प्रस्तावित राहत प्याकेज सम्झौताबारे जनमत सङ्ग्रह हुने भएको छ। प्रधानमन्त्री एलेक्सिस सिप्राजले आगामी जुलाई ५ मा जनमत सङ्ग्रह गरिने घोषणा गरेका हुन्। सरकारी टेलिभिजन मार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री सिप्राजले उक्त सम्झौताबाट युरोपेली मूल्य र नियमहरूको उल्लङ्घन भएको तथा आफ्ना नागरिकले अपमान भोग्नु परेको बताएका छन्। जुन २७ मा... [ Read more → ]